Song : पल छिन
Artist : Mental Radio
Album : Mental Radio
Intro - E | B7
chorus - E | C#m | F#m | E B7
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि
verse - C#m | F#m
C#m | A B
के गरेको थिँए त्यस्तो अनौठो
केवल मायाले उज्यालो पारी,
तिम्रो ;dy{s बन्न चाहें
chorus - E | C#m | F#m | E B7
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि
verse - C#m | F#m
C#m | A B
मेरो भूल भयो हेरेछु स्नेही आँखाले
कसैको कल्पना र कठोरताले सिध्यायो मलाई
chorus - E | C#m | F#m | E B7
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई
पुग्छ जिन्दगी भरि
Bridge - C#m | A Maj7 | F#m/C# | D#m7b5 | G#m | F#m | B
म्म्म्म्म्... अधुरो तिमी
पनि थियौ यहाँ
अब त जिउँनेछु म अभाव को साथ मा!!

नसोध मलाई...