Main Banner

Sunday, June 11, 2017

नसोध - Mental Radio

Song : पल छिन
Artist : Mental Radio
Album : Mental Radio

Intro - E | B7

chorus - E | C#m | F#m | E B7 नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि

verse - C#m | F#m 
C#m | A B
के गरेको थिँए त्यस्तो अनौठो
केवल मायाले उज्यालो पारी,
तिम्रो ;dy{s बन्न चाहें

chorus - E | C#m | F#m | E B7 
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि

verse - C#m | F#m 
C#m | A B
मेरो भूल भयो हेरेछु स्नेही आँखाले
कसैको कल्पना र कठोरताले सिध्यायो मलाई

chorus - E | C#m | F#m | E B7 
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि                    

Bridge - C#m | A Maj7 | F#m/C# | D#m7b5 | G#m | F#m | B
म्म्म्म्म्... अधुरो तिमी पनि थियौ यहाँ
अब त जिउँनेछ म अभाव को साथ मा!!
के गरेको थिँए त्यस्तो अनौठो
केवल मायाले उज्यालो पारी,
तिम्रो ;dy{s बन्न चाहें

chorus - E | C#m | F#m | E B7  
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि                    
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि
नसोध मलाई किन दुख्छ यो घाउ
तिमीले दिएको चोटले मलाई पुग्छ जिन्दगी भरि

नसोध मलाई...

This song can be viewed online here!
More info about the band : Official Facebook Page!

Thursday, June 8, 2017

पल छिन - Mental Radio

Song : पल छिन
Artist : Mental Radio
Album : Mental Radio

INTRO:
C F C G

VERSE
C F C G
पल छिनमा देखें नया रंग, नया उज्यालो 
C F C G C
तिम्रो हांसोको गुंजमा , मेरो मन आफै नाच्न थाल्यो
C F C G
चाहेको हैन साहरा, केवल साथ मात्र पायें
C F C G C
तितो मिठो सारा अनुभव, जीवन को धेन हामीलाई

CHORUS
F C Am Em F C G
मैले जानी न जानी धेरै पल एसै गुमाए, साचैं थाहै पाइन 
VERSE
C F C G
रिस मा झल्किन्छ माया, कैले लायक भए म?
C F C G C
तिम्रो निशब्द सन्देश भएं नि , मेरो मन आफै ब्युंझ्यो
CHORUS
F C Am Em F C G
मैले जानी न जानी धेरै पल एसै गुमाए, साचैं थाहै पाइन 
F C Am E


मायिक समस्त सारा मेरो आंखा मा झुम्न थाल्यो
F C G
कहिले थाहै पाइन!!
C F C G
सम्झनामा रच्दै छु यो ह्रिदयको सानो भेट 
C F C G C
जब सुन्छऔ यो गित तिम्रो मन आफै रमाइ रहोस..

This song can be viewed online here!
More info about the band : Official Facebook Page!